Section 24
नेपाल सरकारसँग सम्पर्क
अदालतले नेपाल सरकारसँग सम्पर्क राख्दा कानून तथा न्याय सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालय मार्फत राखु पर्नेछ ।